back
CTIZAN AD

हाइकु-सेन्यु

वि.सं.२०७६ भदौ ७ शनिवार

1.1K 

shares

१.
भरियो मन
छद्मभेष मान्छेको
कालो दह झैं ।

२ .
अर्काको आङ्ग
झुल्दैछ सुनाखरी
परजीवि पो !

३.
माकुरी जाल
फँसेका प्राणहरु
हल न चल ।

५.
गोहीको आँसु
तपतप तप्कना
बाह्रै महीना ।

६ .
चिरिए चित्त
शब्दको भूइँचालो
थर्कमान म ।

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:३२ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...