back
CTIZAN AD

रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ असोज ३ शुक्रवार

885 

shares

३ असोज, काठमाडौँ । रिप्युड् स्कुलले दक्ष, सक्षम तथा अनुभव भएका केहि शिक्षकको माग गरेको छ ।

ललितपुर स्थित उक्त स्कुलले प्राइमरी लेभलको लागि म्याथ÷ईङ्ग्लीस् टिचर्स, सेकेन्डरी लेभलको लागि सोसीअल स्टडिज, नेपाली, साइन्स, म्याथ चिचर्स र ईङ्लिस ल्याङ्ग्वेज ईन्ट्रक्चरमा एक शिक्षकको आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि ईच्छुक व्यक्तिले फोन नं. ९८५१०५०८५१÷९८५११८५५९० वा ईमेलः schooladv2019@gmail.com मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।

यसैबिच भिएसओ कम्पनीले पनि लर्निङ एण्ड कम्युनिकेशन स्पेसलिस्टमा १, प्रोजेक्ट कोर्निनेटर, टे«निङ्ग एण्ड रिक्वायरमेन्टमा १ कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र सहित सुचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने सूचना दिइएको छ ।

उक्त कम्पनीका अनुसार https://tinyurl.com/yyhtk4hd / https://tinyurl.com/yy3s2frp जब लिंक मा एप्लिकेशन दिन सकिने जनाएको छ ।

वि.सं.२०७६ असोज ३ शुक्रवार ११:०६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...