back
CTIZAN AD

ज्योति मगरले किन लेखिन् यस्तो सन्नीका बारे ?

वि.सं.२०७६ असोज ३ शुक्रवार

804 

shares

फिल्म ‘पासवर्ड’ को प्रिमियरका लागि हालै अभिनेत्री सन्नी लियोन नेपाल आइन् । उक्त नेपाली फिल्ममा उनको आइटम डान्स समावेश थियो । त्यसैले फिल्म निर्माण टिमसँगै फिल्म हेर्न उनी प्रिमियर सोमा उपस्थिति भइन् । तर, नेपाली गायिका ज्योती मगरलाई भने सन्नीप्रति देखाएको पाहुना सत्कारले मन पोलेको शुक्रबारको साप्ताहिकले लेखेको छ ।

सन्नीको स्वागतमा रेड कार्पेट विच्छ्याइएको थियो । उनको स्वागतका लागि लाखे नाँच पनि देखाइएको थियो ।

त्यसैले सहन नसकेर होला ज्योतिले फेसबुक स्टाटस लेखिन् ‘गोकुल वाँस्कोटाले बन्द गराएको इन्टरनेट साइटहरुको हिरोइन नेपाल आएको रैछ । पन्चकन्या र लाखे नाँचले स्वागत । अनि स्टाटस जान्छ नेपालका पत्रकारहरु जसले ज्योति मगरलाई भल्गर भन्दै न्यूज लेख्नुहुन्छ ।’

स्टाटस्ले ज्योति पनि सन्नीलाई जस्तै सम्मान चाहान्छिन् । तर खै त यहाँका पत्रकारले ज्योतिलाई लाखे नाँचसहित स्वागत गरेको ?

वि.सं.२०७६ असोज ३ शुक्रवार १०:३५ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...