back
CTIZAN AD

गजल

वि.सं.२०७६ असोज १८ शनिवार

1.1K 

shares

जुन स्वप्न मैले देखेको थिएँ, कसले मेटेछ ?
तिमीलाई मैले रोजेको थिएँ, कसले लुटेछ ?

मनमुटु कैले चुडेको रैछ, आत्माले जानेन
मनलाई मैले सोधेको थिएँ, कसले लुटेछ ?

ओहो मेरी प्यारी ! कहाँ पो गयौं ?,मलाई छोडेर
आफ्नै प्यारी मैले सोचेको थिएँ,कसले लुटेछ ?

दुईवटा मुटु यौटै ठानेर बसें कसरी भुलूँ म
सबैतिर मैले खोजेको थिएँ, कसले लुटेछ ?

सकिँदैन बाँच्न तिम्लाई भुली, जगतै अँध्यारो
मनमुटु मैले खिचेको थिएँ, कसले लुटेछ ?

लाशमा छौ कि खासमा छौ तिमी,पठाउ खवर
माफ गरेँ मैले भनेको थिएँ, कसले लुटेछ ?

बनेपा न.पा–४,नाला, काभ्रे

वि.सं.२०७६ असोज १८ शनिवार १०:१२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...