back
CTIZAN AD

गजल

वि.सं.२०७६ असोज २५ शनिवार

1.1K 

shares

कानमा जमरा निधारमा टिका होस्
मनमा हर्षोल्लास खुशिको बिटा होस्

शान्ति छाओस घर अनि परिवारमा
रातो माटोले लिपेको सफा भित्ता होस्

दहन गरौ मनको पाखण्डी रावण
दिलमा पुरुषोत्तम राम सिता होस्

आउन परदेशबाट आफन्त जन
घर घरमा मिलनको रमिता होस्

दशैं पावन रहोस दशा नबनोस
ठुलाको आशिषले जीवन मिठा होस् ।

वि.सं.२०७६ असोज २५ शनिवार १२:३४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...