back
CTIZAN AD

दुई मुक्तक

वि.सं.२०७६ कात्तिक १६ शनिवार

1.2K 

shares

१.
घरमा बुढाबुढी मात्र छौ, अरू कोही छैनन्
छोराछोरी विदेशमा छन्, फर्केर आउँदैनन्
चारो खोजी हुर्काउँछ बचेरा, गौथली भालेपोथी
उडेर गए हुरँ खोई कता, तिनीहरू खोज्दैनन् ।
२.
न्यानो–न्यानो महँगो कपडा बजारमा आयो
जाडो महिना लाग्यो भन्दै, ग्राहक किन्न थाल्यो
ज्याकेट,टोपी, गलबन्दी लगाई, स्वयम्भूमा पुग्दा
मलाई हेरी ढेडु बाँदर, गललल हाँस्यो ।

वि.सं.२०७६ कात्तिक १६ शनिवार ११:४० मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...