back
CTIZAN AD

भारतमा विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट हुँदा कम्तीमा दुई को मृत्यु

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

987 

shares

१७ मंसिर, नयाँ दिल्ली । भारतको दक्षिणी भागमा विस्फोटक पदार्थ उत्पादन गर्ने एक कारखानामा विस्फोट हुँदा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको र अन्य १३ हराइरहेको र उनीहरूको मृत्यु भएको आशङ्का गरिएको जानकारी आपत्कालीन विभागले बिहीबार दिएको छ ।

जलेको भवनबाट दुई व्यक्तिको शव फेला पारिएको र थप व्यक्ति पेला पार्न उद्धार समूहले बुल डोजर तथा ड्रिल उपयोग गरिरहेको जानकारी जी सत्यनारायणनले दिनुभयो ।

उहाँले यक्त कारखानामा १८ व्यक्ति काम गर्ने र विस्फोट पहिले तीन व्यक्ति त्यहाँबाट बाहिरिएको जानकारी दिँदै आफूहरूले १५ व्यक्तिको मृत्यु भएको आशङ्का गरेको बताउनुभयो । दुर्घटना दक्षिण राज्य तमिल नाडुमा भएको थियो ।

उहाँले यस कारखानामा जेलिङनाइट स्टिक उत्पादन हुनेगरेको र विस्फोटका कारण आगलागी भएको बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:३० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...