back
CTIZAN AD

गीत-दुईटा फूल

वि.सं.२०७६ कात्तिक ३० शनिवार

1.1K 

shares

दुइटा फूल बगैँचामा मुस्काएको देखेँ
ह्रृदयमा सपनाहरू सजाएको देखेँ

उन्मुक्त भै गगनमा उडुन् सँगसँगै
संसारकै हाँसो खुसी चुमुन् सँगसँगै

ताराहरू सगरमा रमाएको देखेँ
ह्रृदयमा सपनाहरू सजाएको देखेँ

बाटोभरि नरम् फूल काँडा हराई जाउन्
फाटीसके काला बादल् जुन मुस्कुराउन्

हेर्दा हेर्दै दुईटा मुटु एउटै भाको देखेँ
ह्रृदयमा सपनाहरू सजाएको देखेँ ।
३३

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:३० मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...