back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ कात्तिक ३० शनिवार

3.6K 

shares

१.
अकुत सम्पत्ति घिच्छन् उनै जनताका गीत गाउँछ्न्
रेमिटान्स भित्राउने युवा रातो बाकसमा आउँछन्
कसरी सुध्रिनु यो दुराअबस्था समृद्धि कहिले आउँनु
संबेदनसिल हुनुको सट्टा एकले अर्कोलाई दोष लाउछ्न् ।
२.
तिरेकै छन् गरीबले कर रोगी नेता जचाँउनलाई
सिध्याए राष्ट्रियता लागे स्वाभिमान पचाउनलाई
राष्ट्रवादका भाषण छाट्ने नीर्लज्जहरु लुक्दैछ्न,
जागौ नेपाली जनहो देशको अस्तित्व बचाउनलाई ।
३.
लिसिङ्ग पिसिङ्ग हैन नगदलाई फ्याट्टै गनेको मनपर्छ
नगुम्साइ मनको पीरब्यथा अझ प्याट्टै भनेको मनपर्छ
अरुलाइ कस्तो कस्तो मनपर्छ खै कुन्नि आफूलाई त,
दिल भित्रकि दिलमाया त चिरी–च्याट्टै बनेको मनपर्छ ।
४.
के गर्नु सम्हाल्न सकिन्न अंगाल्न सकिन्न
कति र्साहो हो त्यो दिल पगाल्न सकिन्न
छरपस्ट छरियो आकाक्षां फुटेर भुइँ भरी,
टिपेर पो हुन्छ कि भनेको संगाल्न सकिन्न ।
५.
कहिले होलिवाइनमा रमायौ त कहिले रमायौ केकमा
निर्लज्ज सरकार लाग्दैछ अपराधी जोगाउ थुनछेकमा
कर्णाली,कोसी,गण्डकी हुँदै लिपुलेक पनि आयो खान,
यतिबेला अस्तित्व संकटमा देश दुखेको छ लिपुलेकमा ।

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:३५ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...