back
CTIZAN AD

गीत

वि.सं.२०७६ कात्तिक ३० शनिवार

726 

shares

नेपाली हामी नेपाल हाम्रो विश्वकै सुन्दर देश
प्राकृतिक छ्टा स्वर्गकै टुक्रा यहाँको परिवेश

हिमाल हाँस्छ शिरमा हाम्रो पहाड हरियो
तरेली दृश्य हेर्दै मन हर्ने पाखा र टारी यो
आफ्नै छ रिति संस्कृति हाम्रो आफ्नै छ भाषा भेष
प्राकृतिक छ्टा स्वर्गकै टुक्रा यहाँको परिवेश

तराई छ छुट्टै विशाल आफ्नै अन्नको भण्डार
यही हो हाम्रो पूर्खाको सान रमाइलो संसार
पर्यटकलाई मनै लोभ्याउने सुन्दर हाम्रो देश
प्राकृतिक छटा स्वर्गकै टुक्रा यहाँको परिवेश ।

२०७६÷०७÷१६

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:५३ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...