back
CTIZAN AD

कविता : जिन्दगी

वि.सं.२०७६ कात्तिक ३० शनिवार

12.2K 

shares

कसैको साथ बिना खास हुन्न जिन्दगी
सधै भरी एकै नास हुन्न जिन्दगी
क्षण भरमै यहाँ सपना बिलाउँछन्
समय हामी कसैको दास हुन्न जिन्दगी ।

यो मनले त भन्छ प्रेम देउ प्रेम लेउ
सबैको दिलमा प्रेमको बास हुन्न जिन्दगी
टुट्छन् जब कलिला रहरहरु मनै देखि
जोडी–गासी पलाउने आश हुन्न जिन्दगी ।

आत्मा अमर छ भने ब्यर्थै यो शरीर
मरेर यो देह लास हुन्न जिन्दगि
कसैको साथ बिना खास हुन्न जिन्दगी
सबको दिलमा प्रेमको बास हुन्न जिन्दगी ।

वि.सं.२०७६ कात्तिक ३० शनिवार १०:०५ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...