back
CTIZAN AD

देशभरका स्थानीय तहको सफ्टवेयर ‘ह्याक’

वि.सं.२०७६ पुस ९ बुधवार

705 

shares

पुस ९ उदयपुर । पाँचदिनदेखि अज्ञात समूहले ‘ह्याक’ गरेको स्थानीय तहहरुको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।

महालेखा नियन्त्रण कार्यालयले विकसित(डेभलप) गरेर चालू आर्थिक वर्षको सुरुदेखि देशभरका सात सय ५३ वटै स्थानीय तहमा अनिवार्य सञ्चालनमा ल्याइएको ‘स्थानीय संचित कोष व्यवस्थापन प्रणाली(सुत्र)’ गत शुक्रबार ह्याक भएको थियो ।

सुत्र ह्याक भएपछि देशभरका गाउँ तथा नगरपालिकाको वित्तीय कामकाज ठप्प भएसँगै क्रमागत र नयाँ योजनाहरु प्रभावित भएको जनप्रतिनिधिहरुले बताएका छन् । मंगलबारदेखि सामान्य चले पनि मसिंर १२ देखि पुस ४ गतेसम्मको सबै विवरण पुनः प्रविष्ट ‘इन्ट्री’ गर्नुपर्ने अवस्था सिर्जना भएको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए । बुधबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ पुस ९ बुधवार ०८:२३ मा प्रकाशित

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...