back
CTIZAN AD

कक्षा ११ र १२ मा मिहिनेतविनै सजिलै पास गराउने पाठ्यक्रमको संरचना तयार पार्दै शिक्षा मन्त्रालय

वि.सं.२०७६ फागुन ११ आइतवार

702 

shares

११ फागुन, काठमाडौँ । देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहँदा शिक्षा मन्त्रालयले भने मिहिनेतविना नै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यत्रलमको संरचना तयार पारेको छ ।

कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक) छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन् ।

नयाँ पाठ्यक्रम अनुसार ७५ अंक सैद्धान्तिक र २५ अङ्क प्रयोगात्मक मूल्याङ्कनको व्यवस्था गरेको मूल्याङ्कनमा ५ गरी ३० अङ्क ल्याउनेको समग्रमा डी प्लस ग्रेड आउँछ । अहिलेसम्म कक्षा ११ र १२ मा बाह्य र आन्तरिक परीक्षामा छुट्टाछुट्टै अङ्क राख्ने गरिएको छ । कक्षा ११ मा आगामी शैक्षिकसत्रदेखि र कक्षा १२ मा एकवर्षपछि नयाँ पाठ्यक्रम लागू हुँदै भनेर नयाँ पत्रिकामा छापिएको छ । ।

वि.सं.२०७६ फागुन ११ आइतवार १०:३५ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...