back
CTIZAN AD

ईञ्जा जापानको अध्यक्षमा आनन्द कोइराला

वि.सं.२०७६ फागुन १८ आइतवार

852 

shares

१८ फागुन, जापान ।  जापानमा रहेर विभिन्न सचारमाध्यमहरुमा आवद्ध नेपाली पत्रकारहरुको एक भेलाले आनन्द कोइरालाको नेतृत्वमा (ईञ्जा) जापान च्याप्टर गठन गरेको छ ।

नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल ईञ्जा स्थापना दिवसको अवसर पारेर एसिया कमिटिका उपाध्यक्ष समेत रहेका कोइरालाको अध्यक्षतामा १७ सदस्यीय (ईञ्जा) जापान च्याप्टरको गठन गरिएको हो ।

जसको उपाध्यक्षद्वयमा राजबिन थापा र राजन गौतम, सचिवमा दिपक गौतम रहेका छन भने सदस्यहरुमा क्रमश खड्ग गुरुङ, पूर्ण चलाउने, नारायण रिमाल, शान्त पहरी, विरेन्द्र केसी, खगराज गौतम, सचिन आचार्य, किरण पाण्डे, विश्वास आचार्य, इन्दिरा खनाल, निशान राना, राम तामाङ र लक्ष्मी पौडेल रहेका छन् ।

त्यस्तै जिज्ञानकुमार थापा, चन्द्र खनाल, कविकिरण न्यौपाने र मोहन घलेलाई च्याप्टरको सल्लाहकारमा चयन गरिएको छ । नवगठिन समितिले ईञ्जाको विधानमा रहि एकबद्ध हुदै नेपाली समुदायको हितका लागि काम गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

वि.सं.२०७६ फागुन १८ आइतवार ०९:०१ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...