back
CTIZAN AD

‘हिरो रिटन्र्स’ को ट्रेलर सार्वजनिक, हेर्नुहोस् रेखा र सविनको एक्सन

वि.सं.२०७६ फागुन २१ बुधवार

741 

shares

काठमाडौँ । बैशाख २६ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिरो रिटन्र्स’ को ट्रेलर सार्वजनिक भएको छ ।

धुर्व तारा फिल्म्स र सोम ओम फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रको ट्रेलरमा अभिनेत्री रेखा थापा र सविन श्रेष्ठको एक्सन देख्न सकिन्छ । चलचित्रमा रेखा र सविन को साथमा दिल श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।

शिवम् अधिकारीको कथा रहेको यस चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका छन् भने भिम न्यौपाने तथा धूर्व न्यौपानेले लगानी गरेका हुन् । यसैगरी चलचित्रको गीतमा टंक बुढाथोकीको संगीत निर्देशन र कविराज गहतराजले कोरियोग्राफी रहेको छ । उक्त चलचित्रलाई मदन कस्यप घिमिरेले छायांकन गरेका हुन् ।

वि.सं.२०७६ फागुन २१ बुधवार १५:११ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...