back
CTIZAN AD

अन्तराष्ट्रिय पर्वत समाजद्धारा ४९ जनालाई संरक्षक र सल्लाहकार मनोनित (नामावलीसहित)

वि.सं.२०७६ फागुन २८ बुधवार

1.4K 

shares

२८ फागुन, काठमाण्डौं । अन्तराष्ट्रिय पर्वत समाजले ४९ जनालाई समाजको प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार मनोनित गरेको छ ।
समाजका अध्यक्ष पुरन गिरिको अध्यक्षतामा बसेको समाजको चौथो सचिवालय बैठकले यस्तो निर्णय गर्दै समाजको प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई मनोनित गरेको छ ।

त्यस्तै समाजको संरक्षकहरुमा क्रमशः अर्जुन कुमार श्रेष्ठ, महेश श्रेष्ठ, कुल आचार्य, सुभाष जोशी, गोविन्द सुवेदी, सुरेन्द्र भुसाल, मोहन शर्मा र रबिजंग लामिछानेलाई मनोनित गरेको हो ।

त्यस्तै सल्लाहकारहरुमा पुष्प तिमिल्सिना, उदयराज गौतम, गोविन्द प्रसाद गौतम, श्रीमति शितल भुर्तेल, ठाकुर प्रसाद शर्मा, अर्जुन श्रेष्ठ, रामेश्वर गौतम, यामलाल सुवेदी, नारायण गुरुङ, एक बहादुर मल्ल, हिराबल गुरुङ, पारस गौतम, केदार जोशी, खड्क केसी, कृष्ण तिवारी, श्रीप्रसाद गुरुङ, बालेन्द्र गुरुङ, मेख गुरुङ, ज्ञाम गुरुङ, प्रेमकाजि गुरुङ, गंगा भुसाल, ईन्द्र प्रसाद शर्मा, ईशा गुरुङ, नारायण कोने गुरुङ, लेप्टेन थमन गुरुङ, राजकुमार मल्ल,दिल कुमारी पुन (सुश्मा), गगा भुसाल युके, सुवर्ण हमाल (ओसियाना ), ओम् गुरुङ, नारायण सूबेदी, विद्या गुरुङ, दुर्गा मिलन गुरुङ, सन्तोष गुरुङ (अमेरिका), रुद्र बहादुर गुरुङ, मध्यपूर्वबाट चिन्तामणि पौडेल छवीलाल भट्टराई, गोपि चन्द्र भुसाल, राजेन्द्र अधिकारी र खिमानन्द भुर्तेललाई मनोनित गरिएको समाजका प्रवक्ता मणि प्रसाद भुर्तलले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार १५:०४ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....