back
CTIZAN AD

कोरोना

वि.सं.२०७७ वैशाख ३ बुधवार

1K 

shares

तिमी अदृश्य छौं ।
तैपनी,
संसार तिम्रै पछाडी दौडी रहेछ ।
मै हु भन्ने मानवलाई उत्तानो पारी रहेछौ । ।
आखिर तिमी को हौ ?
देख्नलाई तिम्रो आँखा छैन ।
चल्नलाई तिम्रो खुट्टा छैन ।।
तैपनी ,
अङालो हाल्न आए जस्तै गर्छौ ।
स्पर्श गर्न आतुर जस्तै बन्छौ । ।
आखिर तिमी को हौ ?
तिमीले शरीरमा घुम्टो हाल्दा ,
वासना जस्तै राप आउने रैझछ ।
मन्द खोकी सगै,
मुटुको वेग बड्ने रैछ ।।
फोक्सोको चाल बन्द हुँदा,
आँखा पर्लक्क माथी फर्कने रैछ ।।।
आखिर तिमी को हौ ?
ढुङ्गामा विश्वास राख्दा प्रेत भन्थे होला ।
अर्थशास्त्री हुँदा अर्थ युद्ध मान्थे होला ।।
बिज्ञानमा आस्था हुदा जिवाणु भनुला ।।।
तैपनी,
मन्त्रले काम गरेको छैन ।
गोला घुम्न बन्द होला झै छ ।।
ज्ञानीको पनि बिज्ञान मात खादै छ ।।
आखिर तिमी को हौ ?
तिमी जन्मदा पृथ्वी रोदनमा थियो ।
शक्ती रास्ट्रहरुको दोहनमा थियो ।।
आणविक हत्तियारको प्रयिगशाला भएको थियो ।।।
शत्ता र शक्तीमा विवाजित थियो ।।।
त्यसअर्थ ,
तिम्रो स्वागत गर्नेहरु पनी छन ।
स्वच्छ वायु ग्राहण गर्नेहरु पनि छन ।।
हिमाल टिलिक्क टल्किएको छ ।।।
प्रकृति मुसुक्क हासेकी छिन ।।।।
तैपनि,
मेरो प्रश्न ज्युकोत्यु छ ।
आखिर को हौ तिमी ।।
आखिर को हौ तिमी ।।।
आखिर को हौ तिमी ।।।।

 

वि.सं.२०७७ वैशाख ३ बुधवार १७:१६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...