back
CTIZAN AD

अन्ततः दुवै अध्यादेश फिर्ता

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

879 

shares

१२ वैशाख, काठमाडौँ । अन्ततः सरकार आफ्नै निर्णयबाट पछि हटेको छ । चौतर्फी विरोध भएपछि सरकारले सोमबार मात्र जारी गरेका दुवै विवादास्पद् अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

भैसेपाटी बैठकले भन्यो –अध्यादेश फिर्ता लिनुको विकल्प छैन

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्दै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यसरी बन्यो अध्यादेश फिर्ताको समझदारी

प्रधानमन्त्री केपी ओलिले बिहिबार नै अध्यादेश फिर्ता लिने संकेत दिएका थिए । त्यसलगत्तै सरकारमा नभएका बहुमत सचिवालय सदस्यहरुले पनि अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको निर्णय गरेका थिए ।

 

संविधानको धारा ११४ (ख) बमोजिम  सरकारको सिफारिसअनुसार  राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

वैशाख १५ पछि राजधानीमा बन्दाबन्दी खुल्दै

तस्विर : प्रधानमन्त्री कार्यालय

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १३:०३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...