back
CTIZAN AD

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म बैक तथा बित्तिय संस्थाको करिब ३२ करोड ९० लाख योगदान

वि.सं.२०७७ वैशाख २७ शनिवार

975 

shares

“चैत्र २० गते बाणीज्य बैंकहरुको साझा संस्था बैंकर्स संघले २२ वटा बाणीज्य बैंकले कोषमा २४ करोड ४० लाख रकम जम्मा गर्ने घोषणा गरेको जनाएको थियो । तर हालसम्म १९ वटा बाणीज्य बैंकहरुले मात्र कोषमा रकम जम्मा गरेका छन ।

 

२७ वैशाख, काठमाडौं । सरकारले स्थापन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म २ अर्ब २१ करोड ८५ लाख ६७ हजार ९३९ रुपैंया नौ पैसा जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको उक्त रकम मध्ये बैक तथा बित्तिय संस्थाहरुको मात्र ३२ करोड ९० लाख ७२ हजार २ सय २२ रुपैयां योगदान रहेको छ ।

“कोषमा १९ वटा बाणीज्य बैंकले १७ करोड २१ लाख ५० हजार रुपैयां जम्मा गरेका छन । बीमा कम्पनीहरुले ८ करोड ९ लाख ११ हजार १ सय ११ रुपैंयाँ तथा नागरिक लगानी कोषले, २ करोड, कर्मचारी संचय कोषले ५ करोड र वित्तिय संस्थाहरुले ७ करोड ६० लाख ११ हजार १ सय ११ रुपैंयां जम्मा गरेका छन ।

रकम जम्मा गर्ने बैंक तथा वित्तिय संस्थाहरुमा १९ वटा वाणीज्य बैंक, १० वटा वीमा कम्पनी ४ वटा वित्त कम्पनी, कर्मचारी सञ्चय कोष तथा , नागरिक लगानी कोस रहेका छन । हाल नेपालमा १८४ वटा बैंक तथा बित्तिय संस्थाहरु, ४० वटा बीमा कम्पनी, संचालनमा छन ।

कोषमा १९ वटा बाणीज्य बैंकले १७ करोड २१ लाख ५० हजार रुपैयां जम्मा गरेका छन । बीमा कम्पनीहरुले ८ करोड ९ लाख ११ हजार १ सय ११ रुपैंयाँ तथा नागरिक लगानी कोषले, २ करोड, कर्मचारी संचय कोषले ५ करोड र वित्तिय संस्थाहरुले ७ करोड ६० लाख ११ हजार १ सय ११ रुपैंयां जम्मा गरेका छन ।

बैंकहरुले घोषणा गरेको रकम अझै राहात कोषमा जम्मा गरेनन

यस अघि चैत्र २० गते बाणीज्य बैंकहरुको साझा संस्था बैंकर्स संघले २२ वटा बाणीज्य बैंकले कोषमा २४ करोड ४० लाख रकम जम्मा गर्ने घोषणा गरेको जनाएको थियो । तर हालसम्म १९ वटा बाणीज्य बैंकहरुले मात्र कोषमा रकम जम्मा गरेका छन ।

 

वि.सं.२०७७ वैशाख २७ शनिवार १५:२४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...