back

कति छ त आजको नेपाली बजारमा बिदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ वैशाख २८ आइतवार

303 

shares
NTC AD

२८ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (२८ बैशाख, १० मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९७ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ १७ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउमा केही पैसा घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ७१ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रिदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for May 10, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 120.57 121.17
eur (European Euro)
1 130.71 131.36
gbp (UK Pound Sterling)
1 149.20 149.94
chf (Swiss Franc)
1 124.12 124.74
aud (Australian Dollar)
1 78.54 78.93
cad (Canadian Dollar)
1 86.40 86.83
sgd (Singapore Dollar)
1 85.29 85.72
jpy (Japanese Yen)
10 11.34 11.39
cny (Chinese Yuan)
1 17.04 17.12
sar (Saudi Arabian Riyal)
1 32.10 32.26
qar (Qatari Riyal)
1 33.12 33.28
thb (Thai Baht)
1 3.74 3.76
aed (UAE Dirham)
1 32.83 32.99
myr (Malaysian Ringgit)
1 27.82 27.96
krw (South Korean Won)
100 9.88 9.93
sek (Swedish Kroner)
1 12.33 12.39
dkk (Danish Kroner)
1 17.52 17.61
hkd (Hong Kong Dollar)
1 15.55 15.00
kwd (Kuwaity Dinar)
1 390.07 392.02
bhd (Bahrain Dinar)
1 318.85 320.43

यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो अनि कुन बढ्यो त ?

वि.सं.२०७७ वैशाख २८ आइतवार ०८:१७ मा प्रकाशित

ADBL AD
मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक...

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा...

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै...

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि...

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना...

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका...