back
CTIZAN AD

घट्दो छ डलरको भाउ, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ जेठ १ बिहीवार

891 

shares

१ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार (१ जेठ, १४ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ४६ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ६ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १३१ रुपैयाँ ०१ पैसा र विक्रिदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १४९ रुपैयाँ ०१ पैसा रहेको छ । बुधबारको तुलनामा युरो केही पैसाले बढेको छ भने पाउण्ड घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for May 14, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 120.46 121.06
eur (European Euro)
1 131.01 131.66
gbp (UK Pound Sterling)
1 148.27 149.01
chf (Swiss Franc)
1 124.43 125.05
aud (Australian Dollar)
1 78.33 78.72
cad (Canadian Dollar)
1 85.97 86.39
sgd (Singapore Dollar)
1 85.12 85.55
jpy (Japanese Yen)
10 11.26 11.32
cny (Chinese Yuan)
1 16.98 17.07
sar (Saudi Arabian Riyal)
1 32.07 32.23
qar (Qatari Riyal)
1 33.08 33.25
thb (Thai Baht)
1 3.76 3.78
aed (UAE Dirham)
1 32.80 32.96
myr (Malaysian Ringgit)
1 27.84 27.98
krw (South Korean Won)
100 9.84 9.88
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 17.57 17.66
hkd (Hong Kong Dollar)
1 15.54 15.62
kwd (Kuwaity Dinar)
1 389.71 391.65
bhd (Bahrain Dinar)
1 319.10 320.69

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ जेठ १ बिहीवार ०८:१३ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...