back
CTIZAN AD

लघुकथा:गोलभेडाको मूल्य

वि.सं.२०७७ जेठ १० शनिवार

744 

shares

एकदिनको कुरा हो तरकारी पसलमा पुगेर तरकारी किन्दै गर्दा गोलभेडा पनि किन्न मन लागेर ‘एक किलो गोलभेडाको कति भनी प्रश्न गरे । एकसय चालिस रुपैँया तरकारी पसलकी साहुनीले जवाफ दिइन् । एकसय चालिस रुपैँया कति महंगो भएको त गोलभेडा एक सय चालिसमा त घटीमा तिन किलो आउनुपर्नेमा एक किलोकै एकसय चालिस रुपैँया अब गोलभेडा किनेर खान नसकिने भयो मैले भने ।
तरकारी किन्न गएको अर्को ग्राहकले गोलभेडा खानै पर्ने चिज होइन नि जहिले सस्तो हुन्छ त्यही बेला गोलभेडा किनेर खाउँला नि भने । तपाईको कुरो मलाई पनि ठिक लाग्यो मैले भने । तरकारी पसलकी साहुनीले जति महंगो भए पनि आवश्यक पर्ने ग्राहकले किन्न आएकै छन् नि दाइ भनिन् । अर्को ग्राहकले गोलभेडा किलोको एकसय चालिसबाट बढाएर दुईसय सम्म पु¥याए पनि किन्न छाड्दैनन् नि भने । मेरो घरमा केटाकेटीलाई गोलभेडा नहालेको तरकारी कत्ति पनि मीठो लाग्दैन त्यसैले किन्न आएको हुं नि मैले भने ।

वि.सं.२०७७ जेठ १० शनिवार ०९:३५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...