back
CTIZAN AD

कविताः वर्ण पिरामिडको कोसेली

वि.सं.२०७७ जेठ १० शनिवार

696 

shares

१.सङ्गिन छ समय

कि
बस
घरमै
कि त जाउ
रोग बटुल्न
होला है प्रलय
सङ्गिन छ समय ।

२. सुख र दुःख


सोध
मलाई
सुख दुःख
जिज्ञाषु बनि
दुस्खमै सुख छ
होसराखि बाँच्नु छ ।

३. जोगाउँ प्रकृति

यो
गल्ती
कसैले
नगरे है
प्रकृति ध्वंश
हामी होसगरौं
आज दुःख भोग्दैछौं ।

४. महामन्त्र


एक
उपाय
बच्नुपर्दा
गरौं सङ्कल्प
जीव सुरक्षाको
जपौं महामन्त्र त्यो ।

५. शिरस्त्राण

के
भन्नु
अबुझ
विज्ञलाई ?
वोध खटाउँ
बनौं कर्मप्राण
जातिको शिरस्त्राण ।

कवि रेवती मोहन, प्रवासमा रहेर नेपाली साहित्यको उत्थानमा लागि परेका आदरणिय स्रस्टा हुन् । उनले आफै नेपाली भाषाका साहित्य संस्था चलाएका छन् ।

वि.सं.२०७७ जेठ १० शनिवार ०९:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...