back
CTIZAN AD

गजल

वि.सं.२०७७ जेठ ३२ आइतवार

783 

shares

अब राष्ट्रियता बिरुद्ध मोर्चा खोल्न नपाओस्,
कोई अखण्ड देशको बिरुद्ध बोल्न नपाओस् ।

हिमाल पहाड र तराई कोई छैनन् यहाँ पराई,
बिदेशी को बिष लाई कसैले डोल्न नपाओस् ।

अन्याय अत्याचारको बिरोधमा बोल्न पाउँछ,
तर कु नियतले देश को ध्वज पोल्न नपाओस् ।

यो सयौँ जात भाषाको अखण्ड देश भित्र मा,
अंग्रेजले एम सी सी को बिष घोल्न नपाओस् ।

जनता अनि नेता नङ र मासु जस्तै बने पछि,
बिदेशी शक्ति हामिलाई कत्ति तोल्न नपाओस् ।

रोजगारको ब्यबस्था गर अब सरकार देश मा,
खान लाउनलाई रगतले माटो मोल्न नपाओस् ।

वि.सं.२०७७ जेठ ३२ आइतवार ०६:५४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...