back
CTIZAN AD

हाइकुकार प्रकाश पौडेललाई चिसाप प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय

वि.सं.२०७७ असार २३ मंगलवार

879 

shares

२३ असार, काठमाडौँ । चितवन साहित्य परिषदले यसवर्ष प्रदान गर्ने चितवन साहित्य परिषद् प्रतिभा पुरस्कार २०७७ हाइकुकार एवम् अनेसासका जापानका पूर्व अध्यक्ष एवं अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माईला’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

चितवन साहित्य परिषद्को बैठकले यसवर्षको चिसाप प्रतिभा पुरस्कार पर्दाफास (२०६१) र हजार हाइकु (२०७५) संयुक्त रुपमा हाइकुकार प्रकाश पौडेल माइलालाई पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी रु. १५,०४५ र प्रमाणपत्र रहेको छ ।

त्यस्तै उक्त बैठकले वाल्मीकि साहित्य सदनका अध्यक्ष, सम्प्रेषण साहित्यिक पत्रीकाका प्रधान सम्पादक, वरिष्ठ निबन्धकार, साहित्कार रामबाबु घिमिरेको निबन्धसङ्ग्रह ‘केन्द्र र परिधि’ चिसाप खेमलाल साहित्यिक पुरस्कार(२०७६) बाट सम्मानित गर्ने निर्णय गरेको छ । खेमलाल साहित्यिक पुरस्कार सामाजिक व्यक्तित्व जीवा लामिछानेद्वारा आफ्ना दिवंगत पिताको नाममा स्थापित गरिएको हो । पुरस्कारको नगद राशि ५० हजार ४५ रुपैयाँ रहेको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार २०:१५ मा प्रकाशित

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...