back
CTIZAN AD

आज १७ सय बढी कोरोना संक्रमणबाट निको, निको हुनेको संख्या १०,२९४ पुग्यो

वि.सं.२०७७ असार २९ सोमवार

975 

shares

२९ असार, काठमाण्डौं । नेपालमा आज १,७०५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १,७०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज दैनिक निको हुनेमा अहिलेसम्मकै बढी संक्रमितहरु निको भएका हुन् ।

आज निको भएका १७०६ जनासँगै नेपालमा कोरोनालाई जित्नेको कूल संख्या १०,२९४ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ६०.७ प्रतिशत हो ।

यो तथ्यांक अनुसार नेपालमा अब संक्रमण भएर उपचार गराईरहेका भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

आज पनि १४७ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ८,५८९ पुग्यो

वि.सं.२०७७ असार २९ सोमवार १७:१७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...