back
CTIZAN AD

कविताः पुरस्कार

वि.सं.२०७७ साउन ३ शनिवार

744 

shares

पुरस्कार पाउनेले पाएजस्तो होस्
दिनेले दिए जस्तो होस्
पुरस्कार वाध्यताले छिनेर लिएजस्तो नहोस्
वा मोलतोलमा किनेर लिएजस्तो नहोस्
पुरस्कार दिदाँ यसको यस्तो जित होस्
पुरस्कार दिदाँ पुरस्कार पुरस्कृत होस्
पुरस्कार थाप्दा नथाप्दै चुहिने नहोस्
थन्क्याउदा थन्क्याउने कुहिने नहोस्
पुरस्कार पुरस्कार नै होस्
पुरस्कार तिरष्कार नहोस्
पाउनेलाई पुरस्कार स्वीकार होस्
तर पुरस्कार बहिष्कार नहोस्

पुरस्कार पाउनेको गर्वले छाती फुलोस्
प्रतिभा चुलिदै माथि पुगोस्
पुरस्कारमा यस्तै ठूलो दम होस्
चाहे यसको मुल्य एकरुपैया भन्दा नि कम होस् ।

वि.सं.२०७७ साउन ३ शनिवार ०९:१४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...