back
CTIZAN AD

नेपाली हेल्पिङ हेन्ड्स मकाउले तिज मनाउने

वि.सं.२०७७ साउन ११ आइतवार

909 

shares

११ साउन, काठमाडौँ । नेपाली हेल्पिङ हेन्ड्स (नेपालीका लागि सहयोगी हातहरु) मकाउले तिज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजका अध्यक्ष सुदर्शन थापाका अनुसार आउदो अगस्त २० मा दरखाने दिनको अवसर पारेर तिज उत्सबको आयोजना गरिएको हो ।

अध्यक्ष थापाले मकाउमा बस्दै आएका नेपाली दिदी बहिनीहरुमा तिजको डिनरका लागि उपस्थित भइदिन अनुरोध गरेका छन् ।

Date-August 20

समय:- 5pm -10pm

venue :-D2 Club ।

 डिनर box ,free flow drink र DJ सहितको व्यवस्था गरिएको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १२:५८ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...