back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन ३१ शनिवार

843 

shares

नसोध कस्तो हो यो आँखाको पानी
कहिले खुशी त कहिले गर्छ यस्ले हानी

माया गर्छौ नाफा नोक्सानीको कुरा गर्छौ
थाहाहुँदो हो त कस्ले पो गर्छ जानी जानी

नाइ नाइ भन्दा पनि त उ मान्दै मानेन
लगि हाल्यो उस्ले मलाइ हात तानी तानी

मेरो कमजोरी माथी पुरै हैकम चलायो
आज पछटाउदै छु किन गरे मैले नादानी

आज म देखि उ पर पर भाग्न थाल्यो
बल्ल पो बुझे उत कस्तो रहेछ बेइमानी

वि.सं.२०७७ साउन ३१ शनिवार ०९:३८ मा प्रकाशित

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ मेरी पियारी नजिक आइन् निकै सुस्तरी...

गजल

गजल

‌राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ भावनाभित्र माया पनि हुन्छ सायद अश्रु बग्दा...