back
CTIZAN AD

साइनो

वि.सं.२०७७ साउन ३१ शनिवार

801 

shares


सकिएन है जित्न,
भएन नियम मिच्न,
जिवाणुले संकट ल्यायो ।


आचरण सुधार
मुख चलाएर हुन्न,
भाषणले देश बन्दैन ।


मानवता हरायो,
पशुराज्य खडा भयो,
हिंसा र बलत्कार बढ्यो ।


आफ्नो खुसी हरायो,
अरुलाई खुसी राख्दा,
यताउता खोजिरहेछु ।


उहानबाट शुरु,
पश्चिम भ्रमण गर्यो,
घुम्दै फिर्दै नेपाल छिर्यो ।

वि.सं.२०७७ साउन ३१ शनिवार १०:५५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...