back
CTIZAN AD

कविताः उजाड पलहरू

वि.सं.२०७७ साउन ३१ शनिवार

798 

shares

जव आउँछ यादका पलहरू
मन यो किन रुन्छ धुरू धुरू
नदीमा उठेका अस्थीर लहरहरु झैं
उठ्छ वेदनाका असंख्य वेगहरू
झार्छन् नयनका स्वप्निल नानीहरु
अतितका आँगनमा आँसुका बुँदहरू
चारैतिर तेर्सिरहेका छन् ढुङ्गे बगरहरू
किनारमा प्यासले छट्पटाइरहेकाहरू
उदास छन् उजाड मेरा हर पलहरू
जव गयौ तिमी छोडी मेरा हातहरू
सताउँछन् हरपल यादका पलहरू
खलबलिन्छ अनि दिलका धड्कनहरु

वि.सं.२०७७ साउन ३१ शनिवार १०:४४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...