back
CTIZAN AD

सुनौलो भविष्य (सबै क्रान्तिहरू)

वि.सं.२०७७ साउन ३१ शनिवार

1.3K 

shares

सुनौलो भविष्यको सपना बोकेर
भीर पाखामा लडदै दौडिएको जीवन
वारूँदलाई सिरानी बनाई
हतकेलामा प्राणराखी
बन्दूक बोकी दौडिएको जीवन
रक्तरन्जित क्रान्ति
सुनौलो भविष्यको वीश्वासमा
सृजित रक्तनदीका मुहानहरू
निर्मित जलास्रयरूपी रक्तकुण्डहरू
सुनौलो भविष्यको विश्वासमा
छरिएकाछन वलिदानी रक्तिम थोपाहरू
मातृभूमिका प्रत्यक कण कणहरूमा
चिच्याई रहेछन वलिदानी इतिहासहरू
अन्याय अत्याचारको पराकाष्ठामा
निर्माता बन्दा रहेछन कुटील स्वार्थहरू
रक्तनदी र जलास्रयरूपी रक्तकुण्डहरूका
बनाउदा रहेछन रक्तिम खुडकिलाहरू
आ-आफ्नै स्वार्थ परिपूर्तिका
त्यसैले,
बडार्ने छ अन्याय अत्याचार बनि भीषण जन सुनामी
लेखिनेछ स्वर्णिम इतिहास वलिदानी पथहरू समाती

वि.सं.२०७७ साउन ३१ शनिवार १८:४० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...