back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ ६ शनिवार

792 

shares

बिना बादलको बर्षात हुन सक्ला
स्वप्नील संसारको बात हुन सक्ला ।

हिजो तिमीले के के भन्यौ बेहोशिमा
सायद सराबको मात हुन सक्ला ।

पहिल्यै त्यो जवानी लुटाइनौ भने
आनन्दको सुहागरात हुन सक्ला ।

किन होला आजभोलि धेरै खुसी छु
मेरो खुसीमा तिम्रो हात हुन सक्ला ।

कुरा त धेरै ठूला-ठूला गर्छौ हामी
के सबैको एउटै जात हुन सक्ला ।

शंखरापूर नगरपालिका-४ फेदी, काठमाडौ

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:५० मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...