back
CTIZAN AD

नेपाली सहयोगी हातहरु मकाउले यसरी मनायो तिज (तस्बिरसहित)

वि.सं.२०७७ भदौ ७ आइतवार

816 

shares

७ भदौ, मकाउ । नेपाली सहयोगी हातहरु मकाउले नेपाली नारीहरुको महान पर्व तिज भव्यरुपमा मनाएको छ ।

समाजले विहिबार (दर खाने दिन) एक कार्यक्रमको आयोजना गरेर तिज मनाएको समाजकी संयोजक निर्मला थापा मगरले संसारन्युजलाई जानकारी दिएकी छन् ।

कोभिड-१९ को संक्रमणलाई मध्येनजर गर्दै विशेष सावधानीका साथ मनाईएको उक्त तिज कार्यक्रममा नेपाली महिला दिदी बहिनीहरुका साथै विदेशी महिला दिदी बहिनीहरुको पनि सहभागित रहेको संयोजक थापाले जानकारी दिइन् ।

वि.सं.२०७७ भदौ ७ आइतवार १०:३१ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...