back
CTIZAN AD

म पनि पापी

वि.सं.२०७७ भदौ ७ आइतवार

870 

shares

म पनि पापी
रजस्वला भएकी श्रीमती सँग
यौटै कोठामा बसेको छु,
उनीसँगै बसेर खाना खाएको छु, डुलेको छु
उनैले केलाएको तरकारी खाएको छु
उनी हिंड्ने र म हिंड्ने बाटो यौटै छ
रगत यौटै छ,
उनको रजस्वला मार्फत नै मेरो घर रङ्गिएको हो
मेरो घर सजिएको हो,
त्यही रजस्वलालाई पाठेघरमा पुर्याएर
मेरा सन्तान जन्मेका हुन्
यसकारण म पनि पापी हुँ
मलाई पनि दतिवन र रातो माटो देऊ
हैन भने उनलाई मात्रै किन
के पाप गरिन् र उनले ? #ऋषीपञ्चमी

वि.सं.२०७७ भदौ ७ आइतवार १५:०१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...