back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ भदौ १३ शनिवार

807 

shares

१.
कस्तो अचम्म भो त
साधारण रहेछ त्यो
अत्याएर मारे मानव !
२.
रोग भो कमाउने
कमजोरीलाई डर
शक्तिशाली कै भर पर !

लुटिएछ देश यो
सकेन कसैले रोक्न
खेर गयो पुर्खाको नासो !

नाटक रहेछ यो
यता कुर्सी तानातान
उता मौका दिइएको हो !

कलम कुद्छ रे
मान्छे मौन छन् सदा
खै कस्ले बुझ्ने यस्ता कुरा ?

वि.सं.२०७७ भदौ १३ शनिवार ०७:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...