back
CTIZAN AD

जापानमा कार्यरत एक नेपाली युवाको मृत्यु, सहयोगका लागि अपिल

वि.सं.२०७७ भदौ १८ बिहीवार

825 

shares

१८ भदौ, काठमाडौं । जापानमा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।

भोजपुर रामप्रसाद राई गाउँपालिका दलगाउँ दिपेनीका ३८ वर्षीया आइन्द्रा राईको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।

केही समयदेखि कलेजेको रोगबाट ग्रसित भई उपचार गराईरहेको अवस्थामा राईको बुधबार खावाकिता सोगोउ व्योइन अस्पताल आसागयामा उपचारकै क्रममै मृत्यु भएको जापानबाट रवीन्द्र दिखुक्पाले बताएका छन् ।

दिखुक्पाले अल्पायुमै भएको उनको निधनले सबैलाई स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनको पारीवारिक अवस्था कमजोर भएकाले सहयोग गरिदिनुहुन मृतक राईकी श्रीमती कुसुम राईले सबैमा अपिल गरेको पनि  दिखुक्पाले बताएका छन् ।

सहयोगका सम्पर्कका लागि
Japan post bank
ライ クスム
A/c No. 10020-59710691
Phone No: 070 4126 0994

वि.सं.२०७७ भदौ १८ बिहीवार १५:१० मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...