back
CTIZAN AD

नेमारसहित तीन खेलाडीलाई कोरोना

वि.सं.२०७७ भदौ १८ बिहीवार

807 

shares

१८ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टार नेमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पुष्टि भएको समाचारमा जनाएका छन् ।
संक्रमित हुनेमा नेमार सहित एंजेल डि मारिया तथा लिएंड्रो पेरेडेस रहेको बताइएको छ ।

पछिल्लो महिनामा च्याम्पियन लिगको फाइनलमा बायर्न म्युनिखका खिलाफ हारपछि टीमले कोही म्याच खेलेको छैन । बार्यनका खिलाफ हारपछि यी तीन खेलाडी स्पेनको द्वीपमा छुट्टी मनाउन गएका थिए ।

१० सेप्टेम्बरबाट टीम फ्रेच लिगमा आफ्नो खेलको शुरुवात गर्न लागेको पिएसजी खेलाडीहरुमा कोरोना भएसँगै पीएसजी समस्यामा परेको छ ।

यसअघि एन्जेल डि मारिया र लियान्ड्रो परदेसमा कोरोना कोरोनाभाइरस देदिएपछि नेमारलाई पनि परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १९:३९ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...