back
CTIZAN AD

अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

वि.सं.२०७७ भदौ १९ शुक्रवार

843 

shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

शुक्रबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवाडले बिदाई मागेका थिए । उनले सरकार बाहिरै रहेर पनि सहयोग गर्न तयार रहेको कुरा राखेका थिए । बैठकमा खतिवडाले आफ्नो कार्यकालमा गरेका कामहरुबारे ब्रिफिङ्ग गरेका थिए । बैठकपछि उनले अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर कर्मचारीसँग बिदाइ भएका थिए।

खतिवडाले २०७४ सालको फागुनमा अर्थमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै ०७६ को फागुन ८ देखि सञ्चारको जिम्मेवारी पनि सम्हालेका थिए ।

खतिवडाको राष्ट्रिय सभा सदस्य रहेका खतिवडाको पदावधि भोली (शनिबार)देखि सकिँदैछ । उनको ठाउँमा पार्टी उपाध्यक्षसमेत रहेका नेता बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय सत्तारुढ नेकपाले गरेसँगै उनले राजीनामा बुझाएका हुन् ।

सम्बन्धित समाचार

तत्काल मन्त्रिपरिषद पुर्नगठन नहुने, मन्त्रिहरुलाई प्रधानमन्त्रीले भने, ‘ढुक्क भएर काम गर्नुस !’

वि.सं.२०७७ भदौ १९ शुक्रवार १८:०९ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...