back
CTIZAN AD

इंल्याण्ड र अष्ट्रेलिया बिचको पहिलो एकदिवसीय आज, र्हेनुहोस सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ भदौ २६ शुक्रवार

819 

shares

२६ भदौँ, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको पहिलो एकदिवसीय आज हुन गईरहेको छ । वल्डट्रार्फडमा हुने पहिलो एकदिवसीयमा इंल्याण्डको कप्तानी इयोन र्मोगनले गर्ने छन भने अष्ट्रेलियाको कप्तानी एरण फिंचले गर्ने छन ।

इंल्याण्डका लागि टेस्ट क्रिकेटका कप्तान जो रुट, जोफ्रा आर्चर, र जस बटलर टिममा फर्केका छन । त्यसैगरि अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल, मार्कस स्टोइनस र मिचल मार्सले पनि वल्डकप पछि पहिलो एकदिवसीय खेल्न गईरहेका छन ।

इंल्याण्डले आफ्नो पछिल्लो ५ एकदिवसीय खेलमा ३ मा जित र २ मा हारको सामना गरेको छ भने अष्ट्रेलियाले पछिल्लो ५ एकदिवसीय खेलमा १ मा जित र ४ खेलमा हारको सामना गरेको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ५:४५ बाट सुरु हुने छ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :
जेसन रोय, जोनी बेयरस्टो, जो रुट, जोस बटलर, इयोन मोर्गन, साम बिलिंग्स, मोइन अली, क्रिस वक्स, आदिल रशीद, जोफ्रा आर्चर, मार्क वुड

अष्ट्रेलियाको सम्भावित प्लेइङ्ग इलेवन :
एरण फिंच, डेविड वार्नर, स्टीव स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी, मिचल मार्स, प्याट कमिन्स, मिचल स्टार्क, एडम जम्पा, जस हेजलवुड

वि.सं.२०७७ भदौ २६ शुक्रवार १२:४९ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...