back
CTIZAN AD

कोरोना मुक्त भए चेन्नाईका ब्याट्सम्यान रुतुराज गायकवाड, फर्किए ट्रेनिङ्गमा

वि.सं.२०७७ असोज ६ मंगलवार

849 

shares

असोज ६, काठमाडौँ । चेन्नाई सुपर किंग्सका ब्याट्सम्यान रुतुराज गायकवाड कोरोना मुक्त भएका छन । आईपिएलका लागि युएई पुगे पछि गरिएको कोरोना परिक्षणमा रुतुराज गायकवाडमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी युएईमै दुई हप्ता क्वारेन्टाइनमा बसेका थिए । त्यसक्रममा उनको दुई पटक कोरोना परिक्षण गरिएको थियो । दुवै पटक कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएपछि उनी चेन्नाईको ट्रनिङ्ग क्याम्पमा जोडिएका छन ।

चेन्नाई सुपर किंग्सले ट्वीटरमा ट्वीट गदौँ रुतुराज गायकवाड ट्रेनिङ्गमा फर्किएको बताएको छ ।

आईपिएलमा चेन्नाईले आज राजिस्थान रोयल्स विरुद्ध आफ्नो दोस्रो खेल खेल्ने छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १५:२० मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...