back
CTIZAN AD

गजल

वि.सं.२०७७ कात्तिक १ शनिवार

783 

shares

अन्यायका बिजहरूलाई मनैबाट फालौँ अब,
हातेमालो गर्दै बढ्दै शान्तिको दीप बालौँ अब ।

कति गर्छौ लुच्छाचुँडी देश खोक्रो बनाउनलाई,
तप्प चुहिने ढिकुटीको मुसे दुलो टालौँ अब ।

काँधमा काँध मिलाएर सबैजना एकजुट भए,
सुन फल्छ लागिपरे ढुङ्गा पत्थर गालौँ अब ।

अनेकतामा एकताको मूलमन्त्र जप्दै जप्दै,
विकाश अनि संबृद्धिलाई अंगालो नै हालौँ अब ।

नैतिकता र आदर्शका पाठ सिक्दै अघि बढ्न,
झैँझमेला आलटाल र अराजकता ढालौँ अब ।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:४८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...