back
CTIZAN AD

दाङ देउखुरी सेवा समाज दोहा कतारको तेश्रो साधारणसभा सम्पन्न

वि.सं.२०७३ पुस २४ आइतवार

1K 

shares

कुमार ‘अविरल’ पन्थी, कतार । दाङ देउखुरी सेवा समाज दोहा कतारको तेश्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभा कतारको नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुर्य सुवेदीको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक अध्यक्ष गणेश प्रसाद बन्जाडे प्रमुख अतिथी रहेका थिए ।गैर आवासीय नेपाली संघका सचिबालय सदस्य तेज कटुवाल, नेपाली प्रबासी मन्चकाअध्यक्ष रामहरि गैरे, जन सम्पर्क समितीका महामन्त्री मोहमद अजिज अलि, नेपाल जनप्रगतिशील मन्चका अध्यक्ष रकम ध्यज राई, कतार नेपाली एकता समाजका कोषाध्यक्ष धन बहादुर परिवार, आदिवासी जनजाती महासंघका अध्यक्ष देबराज राई, बुद्धिजिबि तथा समाजसेवी बिमल सुवेदी, व्यवसायी तथा समाज सेवी समीर खत्री र नमिता अधिकारी, व्यवसायी तथा समाजसेवी श्रीमती माया के सि।, समाजका प्रमुख सल्लाहकार लुमाकान्त पुन, वरिष्ठ सल्लाहकार कमलमणि गुराँगाई, अर्जुन खड्का, आजिवन सदस्य
शनि कुमार ओलि लगायतको विशेष उपस्थिती रहेको थियो ।

त्यस्तै नेपाली महिला समाज कतारकी उपाध्यक्ष अमिना खान, नब प्रतिभा संस्कृती समूहका सल्लाकार मिलन राई, धनकुटा सेवा समाजका केसब राना मगर,ओखलढुंगा सेवा समाजका प्रथम उपाध्यक्ष भिम तामाङ, रोल्पा जलजला सेवा समाजका अध्यक्ष वसन्त थापा, प्युठान सेवा समाजका वरिस्ठ उपाध्यक्ष बलदेब राना, तनहुँ सेवा समाजका उपाध्यक्ष ऋषि राज बि.क., मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष योगेन्द्र कार्की, नेपाल मगर संघ साखाका महासचिव बिजय मगर, मोना कतारका महासचिव तिलु शर्मा पौडेल, कास्की आदर्श समाजका सह–सचिव जीवन कुमार सुनार, वसन्त फिल्स प्रा.लि.का सचिव अबु अलि, मितेरी फिल्मस संस्कृती समूहका उपाध्यक्ष बिजय रानापाल, पर्वत युवा सेवा समाजका अध्यक्ष दिपेन्द्र जङ लामिछाने खस क्षेत्री सेवा समाजका केन्द्रीय सदस्य रमेश चौहान, एभरेस्ट युथ एसोसिएसनका दामोदर न्यौपाने लगायतको उपस्थिती थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, दङ्गालि तथा गैर दङ्गालिहरुको बाक्लो उपस्थिति रहेको थियो । विधिवत रुपमा उद्घघाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर सहिदहरुको सम्झना एक मिनेट मौन धारण समेत गरिएको थियो ।

वि.सं.२०७३ पुस २४ आइतवार ०६:४० मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...