back
CTIZAN AD

कालो गाउनमा वर्षाको सुन्दर लुक्स, हेर्नुहोस् तस्बिरमा

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

681 

shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका वर्षा राउतले हालै मात्र आफ्ना केही फ्यानहरुलाई भेटेकी छन् ।

अल्फोटले आयोजना गरेको एक कार्यक्रममा उनी आफ्ना केही फ्यानसँग डेट जानुपर्ने कार्यक्रम थियो । उनले फ्यानसँग डिनर पनि गरेकी थिइन् । उक्त कार्यक्रममा उनी कालो गाउनमा निकै नै आकर्षक बनेर पुगेकी थिइन् ।

दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेकी बर्षाले आफ्ना पहिरनमा पनि निकै ध्यान दिन थालेको देखिन्छ । लकडाउनपछि केही म्यूजिक भिडियोमा काम गरेकी वर्षा परिस्थिती सहज भएपछि लकडाउन अगाडि रोकिएका २ प्रोजेक्टमा काम गर्ने तयारी गरिरहेकी छिन् ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १४:४२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...