back
CTIZAN AD

गजल

वि.सं.२०७७ कात्तिक २९ शनिवार

852 

shares

भुँइचालोले सखाप पार्यो मेरै सिन्धुलाई
बाढिपहिरो निर्मम झार्यो मेरै सिन्धुलाई

निठुर कति ईश्वर पनि दानव झै बन्यो
अनेक पीडा भागमा सार्यो मेरै सिन्धुलाई

एउटा घाउ बिसेक हुन नपाउदै यहाँ
दुःखद अर्को चोटले मार्यो मेरै सिन्धुलाई

निर्दोष जनव्याकुल बन्दै सहारा खोजेका
राहत फुस्रो दिएर टार्यो मेरै सिन्धुलाई

संकट पछि उद्दार गर्ने निर्दयी छ चलन
राज्यले हेला खै किन गर्यो मेरै सिन्धुलाई

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:१३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...