back
CTIZAN AD

कविता: एडिक्सन

वि.सं.२०७७ मंसिर ६ शनिवार

879 

shares

हो !
त्यही दिन हो
मैले बुझेको
मित्रता पनि
एडिक्सन रहेछ ।

जुन दिन उसले
मित्रताको नाउँमा
सिद्धान्त बेचेर
खुशी किन्यो
एक पेक्
विदेशी पानी पिएर अनि
आँसु लुकायो
धुँवामा आफ्नो दुःख उडाएर ।

अब त उ बोल्दा पनि
ढुङ्गढुङ्ग्ती गनाउछ
साथीप्रतिको उसको इमानदारी !
कि त ह्वास्स गनाउछ
फोक्सो र कलेजो जलेको जस्तो !

कानै बिझाउछ उसको
अर्थहिन मित्रताको कथाहरुले
जस्को निष्कर्षमा
उ एउटै वाक्य दोहोराउछ
उ भन्छ- ‘मित्रतापनि एडिक्सन रहेछ’
हो साच्चै -मित्रतापनि एडिक्सन रहेछ ।

वि.सं.२०७७ मंसिर ६ शनिवार १०:०८ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...