back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर १३ शनिवार

702 

shares

नजर खोज्छन रातोराम्रो बसाऊँ कहाँ लगी,
एक्लो पनमा बग्ने आँशु खसाऊँ कहाँ लगी ।

दोबाटोमा साथ भेटिन्छन खुशी मात्र खोज्ने,
आफ्नो मनको पीडा दबाई हसाऊँ कहाँ लगी ।

रमिता यहाँ धेरै देखियो स्वार्थी मायाँजालको
बढिराछ दिलको धड्कन टसाऊँ कहाँ लगी ।

जति टाल्यो ऊति चुहिन्छ दुखियाको सपना,
कहिल्यै नचुहिने बनाई रसाऊँ कहाँ लगी ।

जादै जान्न त्यो झुप्रोमा अड्डी पनि कस्तो ?
महल छैन, दरबार छैन पसाऊँ कहाँ लगी ।

वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:२२ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...