back
CTIZAN AD

कलाकार र पत्रकारलाई सम्मान

वि.सं.२०७३ पुस २९ शुक्रवार

765 

shares

 २९ पुस,भक्तपुर । सुनौलो कला केन्द्रलगायत पाँच संस्थाले आज र पत्रकार र चलचित्र निर्देशकलाई सम्मान गरेको छ ।

सांसद रामेश्वर ढुङ्गेलले लामो समय पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनुभएका नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति अमर भुजु र चलचित्र निर्देशक विनोद शेयरिङलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सुनौलो कला केन्द्रले सञ्चालन गरेको अभिनय तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएकोे थियो ।

केन्द्रका अध्यक्ष जीवन ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरी उपरीक्षक किरण राणा, मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमिल्सिना, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, सम्मानित व्यक्ति भुजु, सेयरिङ, रफत सञ्चार क्लबका अध्यक्ष सुुशीलबन्धु थापालगायतले भक्तपुरमा पछिल्लो समयमा सञ्चारको विकास तीव्रगतिमा भएको चर्चा गर्नुभयो । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार ०९:२३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...