back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ मंसिर २० शनिवार

816 

shares

एकताको गौरव
अहङ्कारको चुचुरो
अबको गन्तव्य ओरालो ।

जग्गेको परिक्रमा
खुकुलो लगन गाँठो
तानातान हुँदा खुस्कियो

तिमी हाँसी त देउ
एउटा जुन चाहियो
अँध्यारो भयो धरातल !

आदर्शताको लेप
अपराधी आचरण
दुषित मन र मस्तिष्क ।

राजनीति खिचडी
पाके पछि खाने आस
अगुल्टो ठोस्यो भाँडो चिसै ।

कौशलटार, भक्तपुर, (साविक इनरुवा, सुनसरी)

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...