back
CTIZAN AD

अफ्रिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु

वि.सं.२०७७ पुस १ बुधवार

801 

shares

१ पुष । कोरोना भाइरस(कोभिड १९) बाट अफ्रिकामा थप एक नेपालीको मृत्यु भएको छ ।

संयुक्त रास्ट्र संघको योजना सेवा सम्पर्क कार्यालय ( UNOPS ) नैरोबी , केन्यामा प्रोजेक्ट इन्जिनियरको रुपमा कार्यरत इन्जिनियर सुनिल देव पन्तको कोरोनाका कारण  २०७७ मंसिर २८ गते मृत्य भएको एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार कोरोनाबाट अफ्रिकामा मृत्यु हुने उनी तेश्रो नेपाली हुन् । थापाले पन्तको मृत्युमा दुःख व्यक्त गर्दै शोक संतप्त परिवारजनमा समबेदना व्यक्त गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएनले पनि पन्तको मृत्युमा गहिरो दुःख व्यक्त गरेको छ ।

‘अत्यन्त मिलनसार तथा एशोसिएनको हरेक कृयाकलापमा सदैव सक्रिय सहयोग पु¥याउने एक कर्मठ सदस्यको अकल्पनीय निधनले यस एशोसिएसन र राष्ट्रलाई नै अपुरणीय क्षती पुगेको’ बताएको छ ।

स्मरण रहोस् एनआरएनएद्वारा आइतबार सार्वजनिक जानकारी अनुसार विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ भने ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको छ।

वि.सं.२०७७ पुस १ बुधवार ०८:५५ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...